काठमाडाैं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धकाे मुद्दाको सुनुवाइका लागि संवैधानिक इजलास गठन भएको छ ।
इजलासमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधिशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।
संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा निवेदन परेका छन् । ती निवेदनमाथि आजबाट सुनुवाइ हुँदै छ ।
जेन जी आन्दोलनपछि प्रधानमन्त्री बनेकी सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएको हो ।
FACEBOOK COMMENTS