प्रहरीमा ठूलो सङ्ख्यामा जागिर खुल्यो
कर्पोरट खबर
12:42 pm, मंगलबार, कात्तिक २५, २०८२
काठमाडौं । नेपाल प्रहरीमा ठूलो सङ्ख्यामा जागिर खुलेको छ ।
प्रहरीले एक हजार ५५३ जना जवान र ४१ जना कार्यालय सहयोगीका लागि आवेदन खुलाएको हो ।
इच्छुकले कात्तिक २८ गते कार्यालयसम्म आवेदन दिन सक्ने सूचनामा जनाइएको छ ।

FACEBOOK COMMENTS