काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य तोकेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मूल्य तोकेको हो ।
सञ्चारमन्त्री जगदीश खरेका अनुसार उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ तोकिएको छ । त्यसमा ७० रुपैयाँ अनुदान कायम हुनेछ ।
FACEBOOK COMMENTS