काठमाडौं । सरकारले सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरिएको छ ।
आज बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।
यस्तै आजको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता जगदीश खरेलले बताए ।
FACEBOOK COMMENTS