काठमाडौं । जेन जी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् । उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन् ।
उनलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समावेश गरेको हो । पार्टीका प्रवक्ता मनिष झाले उनलाई स्वागत गरेका छन् ।
यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गरेका छन् । अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने उनले बताएका छन्
FACEBOOK COMMENTS