काठमाडौं । फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फ पेश भएको बन्दसूचीमध्ये ८५ जना उमेद्वा्रले नाम फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको बन्दसूचीमा रहेका ८५ जना उम्मेदवारले नाम फिर्ता लिएका हुन् ।
जसपाले २१ जनाको नाम फिर्ताका लागि निवेदन दिएका छन् ।
दोस्रोमा जनमत पार्टीबाट २० जनाले उम्मेदवारी फिर्ता लिएका छन् । यस्तै तेस्रोमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १२ जनाले बन्दसूचीबाट नाम फिर्ता लिएका छन् ।

FACEBOOK COMMENTS