काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापासहितको टोली निर्वाचन आयोग जाने तयारी गरेको छ ।
२ बजे थापा नेतृत्वको समितिका पदाधिकारी निर्वाचन आयोग जान लागेका हुन् ।
बिहान देउवा समूहमा रहेका कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, डा. शेखर कोइरालासहितका नेताहरु निर्वाचन अयोग पुगेर आफूहरु नै आधिकारिक भएको बताएका थिए । त्यसलगत्तै थापा नेतृत्वको समितिका पदाधिकारीहरु आयोग जाने तयारी गरेका हुन् ।
FACEBOOK COMMENTS