काठमाडौं । अभिनेता राजेश हमालले सोच विचार गरेर मात्र मतदान गर्न सर्वसाधारणलाई अपिल गरेका छन् ।
बिहीबार हुने चुनावको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै अभिनेता हमालले सुझबुझका साथ मतदान गर्न सबैमा आग्रह गरेका हुन् ।
FACEBOOK COMMENTS