काठमाडौं । सरकारले मुलुकको आर्थिक परिवेशलाई समेटेर स्थितिपत्र जारी गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको विद्यमान आर्थिक अवस्था, चुनौती र भावी बाटो समेटेर ‘वर्तमान आर्थिक स्थितिपत्र’ जारी गरेका हुन् ।
स्थितिपत्रले खासगरी नयाँ सरकार बन्दै गर्दा देशको आर्थिक अवस्था कस्तो थियो भन्नेबारे जानकारी दिएको छ ।
पूर्णपाठ–
