शेखर गोल्छाको बन्दी प्रत्यक्षीकरण रिट खारेज, परमादेश जारी
कर्पोरट खबर
6:26 pm, सोमबार, वैशाख २१, २०८३
- सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ।
- अदालतले सरकारको नाममा परमादेश जारी गर्दै रिट खारेज गरेको हो।
काठमाडौं । व्यवसायी शेखर गोल्छालाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ ।
सर्वोच्चले सरकारका नाममा परमादेश जारी गर्दै रिट खारेज गरेको हो ।