काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राजनीतिक अस्थिरताको दुष्चक्र समाप्त भएको बताएका छन् ।
आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।