काठमाडौं । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सन्दीप अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले अधिकारीलाई कम्पनीको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।