युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत
कर्पोरट खबर
4:07 pm, बुधबार, भदौ ३, २०८३
- नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
- कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।
काठमाडौं । नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ।
कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।