कास्की । कास्कीको किम्रुङ खोलामा पहिरो खसेर खोला थुनिएको छ।
मंगलबार खोला थुनिएपछि जिल्ला प्रहरी कार्यालय कास्की नयाँपुल, बिरेठाँटीलगायत आसपासका बस्तीमा जोखिम बढ्न सक्ने भन्दै स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
उक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो।
किम्रुङ खोला थुनिएपछि आसपासका बस्तीमा जोखिम हुन सक्ने भएकाले स्थानीयलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको हो ।