काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको उद्घाटन आइतबार काठमाडौँको खुलामञ्चमा हुँदैछ ।
महाधिवेशनलाई लक्षित गरि आज महाधिवेनको झोला सार्वजनिक गरेको छ ।
उक्त झोलामा पार्टीको विधान, कपी, कलम लगायतका सामग्री राखिएको छ ।