काठमाडौं, ०२ माघ – सरकारले खोप कोषमा जम्मा भएको रकम कोभिड–१९ को खोपका अतिरिक्त १२ वटा खोप अभियानमा खर्च गर्ने जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै खोप कोषमा जम्मा भएको रकम कोभिड–१९ का अतिरिक्त नेपालमा हाल सञ्चालन भइरहेका १२ किसिमका खोप अभियानमा खर्च हुने जनाएको हो
सरकारले बुधबार सार्वजनिक सूचनामार्फत् खोप कोषमा रकम जम्मा गरिदिन दातृनिकायहरुलाई आह्वान गरेको थियो ।
FACEBOOK COMMENTS