काठमाडौं, ६ फागुन – महालक्ष्मी विकास बैंकले काठमाडौं जय बागेश्वरीमा रहेको बाल सारथिलाई विद्यालय भवन निर्माण गर्न पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बैंकको बजार व्यवस्थापन विभाग प्रमुख दीपाञ्जलि खकुरेलले बाल सारथि संस्थाकी अध्यक्ष अस्मिता सुमार्गीलाई पाँच लाखको चेक हस्तान्तरण गरिन् ।
FACEBOOK COMMENTS