काठमाडौं । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन गर्न माग गर्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेको छ ।
बिहीबार उनीहरूले पेट्रोलियम पदार्थको कर खारेज गरी मूल्य समायोजन र जनतालाई राहत प्याकेज घोषणाको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको हो ।