संघीय संसदका १२ वटा समिति सभापतिमा धमाधम मनोनयन भइरहेको छ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ११ वटा समितिमा उम्मेदवारी दिएको छ ।
प्रतिनिधिसभाअन्तर्गतकाे संसदीय समितिकाे सभापति पदका लागि धमाधम मनोनयन दर्ता भइरहेको छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले सार्वजनिक लेखा समितिको सभापति पदमा उम्मेदवारी दिएका छ्न् ।
हेर्नुहोस् मनोनयनका तस्बिरहरू

