स्वत: अध्यक्ष बने अञ्जन श्रेष्ठ

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. एफएनसीसीआईका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ विधान संशोधनअनुसार स्वतः अध्यक्ष बनेका छन्। आगामी कार्यकालदेखि भने अध्यक्ष पदका लागि प्रत्यक्ष निर्वाचन हुनेछ। काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वत: अध्यक्ष बनेका छन् ।महासंघको विधानमा व्यवस्था गरिए अनुसार उनी स्वत: अध्यक्ष बनेका हुन् । … Continue reading स्वत: अध्यक्ष बने अञ्जन श्रेष्ठ