डडेलधुरा । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले आठ महिनापछि एक पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आलिताल गाउँपालिका–७ का ५८ वर्षीय भोज बहादुर बोहरा छन् ।
१६ वर्षीया बालिकालाई गत असारमा बलात्कार गरेको आरोपमा उनलाई हिजो शनिबार प्रहरीले पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
FACEBOOK COMMENTS