काठमाडौं । तीनकुनेको घटनामा संलग्न भएर भएर काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद भएका ४१ जनाको विवरण सार्वजनिक भएको छ ।
आइतबार न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएर पक्राउ परेकाहरुलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
शुक्रबार पक्राउ परेकाहरूलाई ५ दिन र शनिबार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको अदालतले जनाएको छ ।
FACEBOOK COMMENTS