काठमाडौं । अस्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीचमा भएको गोलीबारीमा कैयौं घाइते भएका छन् ।
बोन्डी बीचमा हनुक्का उत्सव मनाउन एक हजार भन्दा बढी भेला भएको अवस्थामा अन्धाधुन्ध गोल चलेको थियो ।
न्यू साउथ वेल्स प्रहरीले गोली चलाउने दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
गोली लागेका १३ जनालाई अस्पताल लागिएको र कैयौं हताहत भएको हुनसक्ने बताइएको छ ।
FACEBOOK COMMENTS