सरकारद्वारा १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा
कर्पोरट खबर
7:03 pm, सोमबार, जेठ १५, २०८०
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
सोमबार संघीय संसदलाई सम्बोधन गर्दै अर्थमन्त्री डा प्रकाशरण महतले सो बजेट घोषणा गरेका हुन् ।
सरकारले खर्च कटौतीको योजनासहित बजेट ल्याएको छ ।
FACEBOOK COMMENTS