आगजनी भएको १ वर्ष पुगेकै दिन धरान स्टोर पुनः सञ्चालनमा ल्याउँदै भाटभटेनी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको धरानको पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट एक वर्षपछि पुन: सञ्चालनमा आउने भएको छ।भाटभटेनीले भोली भदौ २४ गते बुधबारदेखि धरानस्थित स्टोर औपचारिक रूपमा पुन: सञ्चालनमा ल्याउन लागेको हो।गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि उक्त स्टोरमा ठूलो क्षति पुगेको थियो। आगजनी भएको एक वर्ष पूरा भएकै … Continue reading आगजनी भएको १ वर्ष पुगेकै दिन धरान स्टोर पुनः सञ्चालनमा ल्याउँदै भाटभटेनी