विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो, आदेश आउन बाँकी

सारांश Generated by AI. Editorially reviewed. सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएका एमाले उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि सर्वोच्च अदालतमा बहस सकिएको छ। पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै श्रीमतीले दायर गरेको रिटमा न्यायाधीश पौडेलको इजलासले केही बेरमा आदेश दिनेछ। काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले नियन्त्रणमा लिएका एमाले उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै … Continue reading विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि बहस सकियो, आदेश आउन बाँकी