काठमाडौं । विभिन्न २१ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई सरकारले कालोसूचीमा राखेको छ ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले आज सूचना जारी गर्दै कालोसूचीमा राखेको जानकारी गराएको छ ।
कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले कुनैपनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।
FACEBOOK COMMENTS