काठमाडौं । सरकारले १२०० मेगावाटको बुडीगण्डकी जलविदुत् आयोजनालाइ कम्पनी मोडेलमा अघि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले त्यस्तो बताएका हुन् ।