मन्त्रिपरिषद् बैठकबाट आर्थिक वर्षको बजेट पारित
कर्पोरट खबर
3:35 pm, सोमबार, जेठ १५, २०८०
काठमाडौँ– मन्त्रिपरिषद् बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो बसेको बैठकले बजेट पारित गरेको हो ।
आज बेलुका ४ बजे अर्थ मन्त्री प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै छन् ।
![](https://corporatekhabar.com/wp-content/uploads/2024/11/Sagarmatha-cement-900-100.gif)
![](https://corporatekhabar.com/wp-content/uploads/2024/10/International-Dollar-Card-old_800-x-200_new-footer-2.gif)
![](https://corporatekhabar.com/wp-content/uploads/2024/09/1000x100GIF-optimize.gif)
![](https://corporatekhabar.com/wp-content/uploads/2024/05/Healthy-Choice-motion-video-183.1920.gif)
FACEBOOK COMMENTS