काठमाडौं । सरकारले मन्त्रिपरिषद्को वैशाख १५ र १७ गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आज आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् वैशाख १५ र १७ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू–
FACEBOOK COMMENTS