काठमाडौं । निर्वाण कुमार चौधरी नबील बैंकको अध्यक्ष बनेका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक चौधरीलाई चयन गर्ने निर्णय गरेको हो । उनि नेपाल राष्ट्र बैंकबाट शपथग्रहणपश्चात् अध्यक्षको कार्यभार सम्हालेका छन् ।
निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको दुई कार्यकाल सम्पन्न भएपछि चौधरीले अध्यक्षको कार्यभार सम्हालेका हुन् ।
नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटीएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ।
FACEBOOK COMMENTS