काठमाडौं । नेपाल प्रहरीले काठमाडौं जिल्लाका पूर्व प्रमुख जिल्ला अधिकारी (सिडीओ) छवि रिजाललाई प्रहरीले पक्राउ गरेको छ ।
उनलाई सुविधानगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले काठमाडौँका तत्कालीन सिडिओ रिजाललाई दोषी किटान गर्दै मुद्दा चलाउन सिफारिस गरेको थियो ।
आयोगकै सिफारिस अनुसार प्रहरीले यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ
FACEBOOK COMMENTS