सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा आएको छ । २०७६ जेठ २८ गते स्थापना भएको कम्पनीले आजदेखि धितोपत्र दलालका रुपमा सेवा सञ्चालनमा ल्याएको हो । सिटिजन्स बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले आज एक समारोहकाबीच कम्पनीको टीएमएस सेवा शुभारम्भ गरेका हुन् । सीबीआईएल सेक्युरिटिजले गत साउन ३२ गते नेपाल धितोपत्र बोर्ड र असोज … Continue reading सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा