कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरू

काठमाडौं । सरकारले संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याउन लागेपछि विपक्षी दलको बैठक जारी छ। झन्डै दुईतिहाइ जनमत प्राप्त राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारले संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणको बाटोमा अघि बढेपछि कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त बैठक बसेको हो।सिंहदरबारमा जारी बैठकमा संसद् अधिवेशन स्थगित गरेर … Continue reading कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरू