काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज काठमाडौँको खुलामञ्चमा उद्घाटन गरिँदै छ।
त्यसका लागि मञ्चलगायत तयारी लगभग पूरा भएको छ।
महाधिवेशनको उद्घाटन दिउँसो २ बजे गर्ने तयारी छ।
महाधिवेशन असोज २२ गतेसम्म चल्ने कार्यतालिका छ।
हेर्नुहोस् महाधिवेशन उद्घानटअघि खुलामञ्चको दृश्य

