सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरू
कर्पोरट खबर
1:08 pm, मंगलबार, चैत २४, २०८२
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरू भएको छ ।
बैठक केहीबेरअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बैठकका एजेन्डा बारेमा खुलाइएको छैन ।
प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद बैठक
