काठमाडौं । मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको नेकपा एमालेको ११औँ महाधिवेशन आज सम्पन्न भएको छ ।
तेस्रोपटक केपी शर्मा ओलीको नेतृत्वमा नयाँ कमिटी निर्वाचित गर्दै महाधिवेशन सम्पन्न भएको हो । महाधिवेशनले १९ जना पदाधिकारी र विभिन्न क्लस्टरबाट केन्द्रीय सदस्य निर्वाचित गरी ३०१ सदस्यीय नयाँ कमिटी निर्वाचित गरेको हो ।
यस्तो छ विजयी र पराजित उम्मेदवारहरूको मत परिणामसहित र अन्तिम नतिजा–123_final
FACEBOOK COMMENTS