सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने भएको छ। शिक्षालाई गुणस्तरीय जीवनोपयोगी र रोजगारीमुखी बनाउने उद्देश्यसहित पाठ्यक्रमको पुनरावलोकन गर्न लागिएको हो।संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।माध्यमिक तहसम्म नि:शुल्क शिक्षा सुनिश्चित गरिने र पुस्तक, दिवा खाजा तथा पोसाकको सहज वितरण गरिने … Continue reading सबै तहको पाठ्यक्रम पुनरावलोकन गर्ने सरकारको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed