पत्रकारहरूलाई एफएनसीसीआईका उपाध्यक्षको आग्रह– एडभर्टाइज नदिए पनि हाम्रा कुरा लेखिदिनुहोस्

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष दिनेश श्रेष्ठले विज्ञापन नदिए पनि उद्योगी–व्यवसायीका समस्याहरू उजागर हुनेगरी समाचार लेखिदिन पत्रकारहरूलाई आग्रह गरेका छन् । निर्यात व्यवसायी महासंघ नेपालको दोस्रो वार्षिक साधारण सभालाई हिजो सोमबार सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले कोभिड–१९ महामारीलगायत विभिन्न समस्याका कारण उद्योग व्यवसायले विज्ञापन दिन नसक्ने अवस्थामा पुगेको बताउँदै सो कुरा बताएका हुन् … Continue reading पत्रकारहरूलाई एफएनसीसीआईका उपाध्यक्षको आग्रह– एडभर्टाइज नदिए पनि हाम्रा कुरा लेखिदिनुहोस्