काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।
८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३१.५८ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा बोनस सेयर ३० प्रतिशत रहेको छ भने कर प्रयोजनका लागि १.५८ प्रतिशत लाभांश घोषणा गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
FACEBOOK COMMENTS