काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश नदिने भएको छ ।
पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७र०७८ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ ।