काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको शनिबार बसेको संस्थाको सञ्चालक समितको १९ औं बैठले गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभा स दिने दिने प्रस्ताव गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी १६ करोड रुपैयाँ रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।
FACEBOOK COMMENTS