काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७९ रुपैयाँ बिक्री दर १३३ रुपैयाँ ३९ पैसा रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा रहेको बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९ रुपैयाँ ५ रुपैयाँ बिक्री दर १७० रुपैयाँ ५२ पैसा रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ५२ पैसा बिक्री दर ८८ रुपैयाँ ९२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ४१ रुपैयाँ बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ २९ पैसा बिक्री दर २८ पैसा ४२ पैसा रहेको छ ।
FACEBOOK COMMENTS