काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३६ पैसा बिक्री दर १३३ रुपैयाँ ९६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४५ रुपैयाँ ३१ पैसा बिक्री दर १४५ रुपैयाँ ८९ पैसा रहेको छ ।
यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७२ रुपैयाँ ८८ पैसा बिक्री दर १७३ रुपैयाँ ६६ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ३३ पैसा बिक्री दर ९० रुपैयाँ ७४ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५ रुपैयाँ ५६ पैसा बिक्री दर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५६ पैसा बिक्री दर २८ रुपैयाँ ६९ पैसा रहेको छ ।
FACEBOOK COMMENTS