काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
आज डलरको खरिद दर १३१ रूपैयाँ १९ पैसा र बिक्री दर १३१ रूपैयाँ ७९ पैसा रहेको छ ।
युरो एकको खरिद दर १४२ रूपैयाँ २ पैसा बिक्री दर १४२ रूपैयाँ ६७ पैसा रहेको छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६६ रूपैयाँ २ पैसा बिक्री दर १६६ रूपैयाँ ७८ पैसा रहेको छ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९९ पैसा बिक्री दर ३६ रूपैयाँ १५ पैसा रहेको छ ।
FACEBOOK COMMENTS