काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ९६ पैसा बिक्री दर १३१ रुपैयाँ ५६ पैसा रहेको छ । युरोपियन युरो एकको खरिद दर १४२ रुपैयाँ ६३ पैसा रहेको छ भने बिक्री दर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।
बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६ रुपैयाँ ४८ पैसा, बिक्री दर १६७ रुपैयाँ २५ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ४६ पैसा, बिक्री दर ८७ रुपैयाँ ८६ पैसा रहेको छ । साउदी रियाल एकको खरिद दर ३४ रुपैयाँ ९२ पैसा रहेको छ भने बिक्री दर ३५ रुपैयाँ ८ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ बिक्री दर २८ रुपैयाँ १३ पैसा रहेको छ ।
FACEBOOK COMMENTS