काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
डलरको खरिद दर १३० रूपैयाँ ६३ पैसा र बिक्री दर १३१ रूपैयाँ २३ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रूपैयाँ ५४ पैसा र बिक्री दर १४४ रूपैयाँ २० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रूपैयाँ ७१ पैसा र बिक्री दर १६३ रूपैयाँ ४६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री दर ३६ रूपैयाँ १ पैसा रहेको छ ।
FACEBOOK COMMENTS