दुर्गा प्रसाईं पक्राउ

सारांश Generated by Corporate Khabar AI. Editorially reviewed. मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले सोमबार बिहान पक्राउ गरेको छ। काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।