काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो ।
प्रसाईंलाई साइबर ब्युरोको टोलीले सोमबार बिहान पक्राउ गरेको हो ।