जाजरकोट केन्द्रविन्दु भएर भूकम्प
कर्पोरट खबर
3:32 pm, सोमबार, जेठ १२, २०८२
काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस गरिएको छ ।
आज सोमाबार दिउँसो २ बजेर २५ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ४.३ रेक्टर स्केलको थियो ।





FACEBOOK COMMENTS